Skip to content
LAXMI SUNRISE BANK

७.७५ अंकले उकालो लाग्यो नेप्से !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सोमबार नेप्से ७.७५ अंकले उकालो लागेको छ । उकालो लागेको बजार १३५५.२८ अंकमा पुगेर बन्द भएको छ । आजको बजारमा ग्लोबल आइएमइ ले सबैभन्दा बढी कारोबार गरेको छ भने त्यसपछी एनसीसीबी र एनएलआइसीको कारोबार बढी छ । ३५ करोड ७९ लाख बीस हजार ८५ रुपैयाँको कारोबार भएको बजार थोरैमात्र उकालो लागेपनि लगानीकर्ता भने उत्साहित भएका छन् । हेर्नुहोस् आजको बजार गतिविधि संक्षिप्तमा :    
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK