Skip to content
LAXMI SUNRISE BANK

हेर्नुहोस् तपाई कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो… (७४४ स्थानीय तहको पूर्ण विवरणसहित)

अर्थ सरोकार


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देशले स्थानीय निकायको नयाँ संरचना पाएको छ । देशभरका पुराना स्थानीय निकायहरु शुक्रबारदेखि खारेज  भएसँगै  ७४४ वटा अधिकार सम्पन्न स्थानीय तहहरु कार्यान्वयनमा आएका छन् ।सरकारले मन्त्रिपरिषदबाट गत हप्ता देशभर ७४४ स्थानीय तह गठन गर्ने निर्णय गरेको थियो । 
हेर्नुस् देशभरका स्थानीय तहको नाम, सेवा केन्द्र र वडा केन्द्रहरुको पूर्ण विवरणः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK