Skip to content
LAXMI SUNRISE BANK

बढेरै बन्द भयो नेप्से, देशको भद्रगोल स्थितिकाबीच पनि बढेको बजारले लगानीकर्ता उत्साहित !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – देशको राजनीतिक स्थिति ठिक नहुँदा पनि बिहिबारको बजार बढेरै बन्द भएको छ । आज बजार ५.९७ अंकले बढेर १३४७.५३ अंकमा पुगेको छ । ५२ करोड भन्दा बढी कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार ग्लोबल आइएमइको भएको छ बहने त्यसपछि क्रमश एनएलआइसी र एनसीसीबीको भएको छ । बाँकी बजारको जानकारी तल तस्विरमा हेर्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK