
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लगातार घटीरहेको बजार आज पनि थामिन सकेन । आजपनि नेप्से घट्दा लगानीकर्ता ‘त्राहिमाम’ बनेका छन् । बजार हिजोको तुलनामा १३.७२ ले घटेर १२९९.२९ मा आइपुगेको छ । कुल ५४४५५६४८६ रुपैयाँको कारोबार भएको बजारमा सबैभन्दा बढी नेपाल बंगलादेश बैंकको सेयर कारोबार भएको थियो ।
भने त्यसपछि सबैभन्दा बढी कुमारी बैंकले ३ करोड २१ लाखको कारोबार गरेको छ । शिखर इन्स्योरेन्सले १ करोड ६९ करोड, नेपाल इन्भेष्मेन्ट बैंकले १ करोड ६१ लाख, सानिमा माई हाइडोपावर लिमीटेडले १ करोड ४३ लाख बढीको कारोबार गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्