×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२० अर्बको ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

PRIME CA

२० अर्बको ऋणपत्र खरिद गर्दै राष्ट्र बैंक

१७ फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको राष्ट्र बैंक ऋणपत्र सोझै खरिद गर्ने जनाएको छ । यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग विक्री गर्ने ऋणपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले शून्य व्याजदरमा एक सय रुपैयाँमा ऋणपत्र खरिद गर्ने जनाएको छ । विक्री गर्ने ऋणपत्र आज (फागुन १७ गते मंगलबार) अपरान्ह ३ बजेभित्रमा पेश गरिसक्न भनिएको छ
 । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: