
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सरकारले चुनाव घोषणा गरेपछी बजार बढ्ने आशा गरिएपनि आज बजार घटेको छ । बजार खुल्दा निकै उत्साहित भएका लगानीकर्ताहरु बजार बन्द हुँदै गर्दा झन् निराश भएका छन् । चुनावको घोषणापछी बढ्ने आशा गरिएको बजार पुन: घटेको छ । ३ बजे बजार बन्द हुँदै गर्दा बजार ७.५४ अंकले घटेको छ । बजार १३५७.५७ मा आइपुगेको छ ।
नेप्से परिसूचकमात्र होइन आज कारोबार रकम पनि घटेको छ । आज ६० करोड भन्दा माथि कारोबार भएको थियो । सबैभन्दा बढी कारोबार बैंक अफ काठमाडौँ लुम्बिनी लिमिटेडको भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्