
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – हिजो हरियाली देखिएको बजारमा आज थोरै गिरावट आएको छ । हिजोको तुलनामा आज बजार ७.२१ अंकले झरेर १३८२.६२ मा आइपुगेको छ । अनलाइन ट्रेडिङको खबरपछी हिजो बजारले छलाङ मारेको थियो । आजपनि लगानीकर्ताहरु कारोबारको पूर्वार्दमा निकै उत्साहित हुँदा १४१६.६१ बिन्दुमा नेप्से पुगेको थियो ।
यता बजार घट्छ वा बढ्छ भन्ने आंकडा गरिरहेका लगानीकर्ताहरुलाई नडराउन र बजार बढ्ने कुरामा ढुक्क विभिन्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्