
- अर्थ सरोकार सम्बाददाता
नेपाल स्टक एक्सचेन्जले अनलाइन प्रणाली भित्र्याउन प्रक्रिया अघि बढाइएको औपचारिक जानकारी दिएको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेले पाटन उच्च अदालतको फैसला बमोजिम अनलाइन प्रणाली भित्र्याउन वाईको प्रलिलाई काम अघि बढाउन निर्देशदन दिइएको जनाएको छ । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरि पराजुलीले जारी गरेको विज्ञप्तिमा यस्तो जनाइएको हो ।
यता अनलाइन सिष्टम पूर्णरुपमा कार्यान्वयनमा ल्याउन भने केहि समय लाग्नेछ । अनलाइन प्रणालीको सुरुवातका लागि अब सेवा प्रदायक कम्पनीले सिस्टम विकास काम सुरु गर्नेछ । त्यसपछि यसको परीक्षण गरी अन्य आन्तरिक तयारी गरिने र त्यसपछि अनलाइन कारोबार प्रणाली थालनी गर्न सकिने नेप्सेले जानकारी दिएको छ ।
नेप्सेले औपचारिक रुपमा नभनेपनि अवको ९ महिनाभित्र अनलाइन सिष्टम कार्वनयन गराईसक्ने तयारी अनुसार काम भइरहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्