
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ साताको कारोबारको दोस्रो दिन मंगलबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । मंगलबार बजार परिसूचक नेप्से १६ ९० अंकले बढेर १३२६ ६० को उचाईमा पुगेर रोकिएको छ भने १६ लाख ४९ हजार कित्ता सेयर खरिद बिक्रिबाट ५२ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
तीब्र उतारचढाव देखिएको मंगलबारको कारोबारमा गरिमा विकास बैंकको संस्थापक शेयर मात्रै ३ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ। अन्य बढी कारोबार हुने कम्पनीहरुमा नेपाल दुरसंचार कम्पनी , सिद्दार्थ बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । मंगलबारको कारोबारमा आएका मध्ये इन्स्योरेन्स बाहेक अन्य सूचकहरु बढेक छन।
त्यस्तै मंगलबारको कारोबारमा कमाउनेमा सोल्टी होटेल, श्री राम सुगर मिल्स, कालिका माइक्रो क्रेदिक डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, सेन्चुरी कमर्शियल बैंकका लगानीकर्ता रहेका छन् । बढी गुमाउनेमा गुराँस लाइफ इन्स्योरेन्स, एनएमबि बैंक संस्थापक शेयर, फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, सिद्दार्थ इन्स्योरेन्स , एनएलजी इन्स्योरेन्स लगायतका लगानीकर्ता रहेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्