Skip to content
LAXMI SUNRISE BANK

सगरमाथा फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री बन्द

अर्थ सरोकार

  • अर्थ सरोकार  संम्वाददाता 

काठमाडौं – सगरमाथा फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन तथा  विक्री बन्द माघ १७ गते ९आज०देखि गर्दैछ  । कम्पनीले १० बराबर ८ को अनुपातमा २९ लाख ५४ हजार ३ सय ८९ कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको थियो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK