Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेञ्जमा २ वाणिज्य बैंकसहित ३ कम्पनीको सेयर सूचिकृत, कुन कम्पनीको कति कित्ता ? (विवरणसहित)

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंकसहित ३ कम्पनीको सेयर सुचिकृत भएको छ । आज बिहिबार नेप्सेमा सेञ्चुरी कमर्सियल बैंकको ६१ लाख ८९ हजार ५७९ दशमलव २६ कित्ता बोनस सेयर, नेपाल बङ्गलादेश बैंकको ५० लाख ६९ हजार ५८२ कित्ता बोनस सेयर र २२ हजार ८२९ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटृेडको १ लाख २१ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK