Skip to content

बैंकमा जागीर खाने हो ? माछापूछ्रे बैंकमा दिनुहोस् आवेदन, अनुभव चाहिँदैन

Dish Home

अर्थ सरोकार

माछापूछ्रे बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आफ्ना मुलुकभरका विभिन्न शाखा कार्यालयका लागि ३५ वर्षभन्दा कम उमेरका फ्रेस कर्मचारी माग गरेको हो । बैंकले ट्रेनी एसिस्टेन्टको रुपमा कर्मचारी नियुक्त गर्न लागको जनाएको छ । व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेका नेपाली नागरिकलाई माघ १७ गतेभित्र आवेदन दिन आह्वान गरिएको छ ।

थप जानकारी चाहिएमा तथा अनलाइनमार्फत आवेदन गर्नका लागि यहाँ  क्लिक गर्नुहोस् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्