×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंगो परिवार दाइजोको व्यापारमा ! एउटी बेहुलीबाट ४१ लाख दाइजो (भिडियो सहित)

PRIME CA

सिंगो परिवार दाइजोको व्यापारमा ! एउटी बेहुलीबाट ४१ लाख दाइजो (भिडियो सहित)

२९ पुष २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

स्रोत : एभिन्यूज टेलिभिजन 

धनुषा र सिराहामा भएको एउटा विवाह । त्यो विवाह गत वर्षकै हो, र पीडित परिवारका सदस्यले गुनासो गरेपछि हामीले यसको छायांकन पनि केही समय अघि नै गरेका थियौं । जुन विवाहमा भएको तामझाम औसत भन्दा धेरै माथि थियो । हुन त, तराईका जिल्लाहरुमा विवाहमा अनावश्यक फजुल खर्च गरिनु नौलो कुरा होइन, तर हामीले देखाइरहेको विवाह अन्य झन्दा फरक छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: