Skip to content

एमाले लगाएत ९ दलको विरोधका बाबजुद संविधान संशोधन विधेयक पेश

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – एमाले सहित प्रतिपक्षी दलका सांसदहरुको विरोधका बाबजुद सभामुख ओनसरी घर्तीले संविधान संशोधन विधेयक संसदमा पेश गरेकी छन्। नेकपा एमाले सहित ९ प्रतिपक्षी दलका सांसदले उठेर विरोध प्रदर्शन गरिरहेपनि सभामुख घर्तीले संविधान संशोधन विधेयक पेश गर्ने प्रक्रिया अघि बढाएकी हुन्। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्