×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नयाँ शक्तिसँग कार्यगत एकता गर्ने उपेन्द्रको प्रस्ताव मोर्चाद्धारा ठाडै अस्विकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नयाँ शक्तिसँग कार्यगत एकता गर्ने उपेन्द्रको प्रस्ताव मोर्चाद्धारा ठाडै अस्विकार

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाण्डौ – नयाँ शक्ति पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री डा। बाबुुराम भट्टराईको मधेसवादी  पार्टीसँग एकीकरण गर्ने प्रयास असफल भएको छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरण गर्ने प्रयास असफल भएपछि मधेसी मोर्चा सहितको गठवन्धनमा कार्यगत एकता गर्ने भट्टराईको चाहना पनि तत्काललाई असफल भएको छ ।आजको राजधानी दैनिकमा खवर प्रकाशित छ  ।
नयाँ शक्तिसँग कार्यगत एकता गरेर आन्दोलनमा जानुुपर्ने फोरम नेपाल अध्यक्ष यादवको प्रस्ताव मधेसी संघीय गठवन्धनका नेताले अस्वीकार गरेका छन्  ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी