×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेद्वारा राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार फुकुवा

PRIME CA

नेप्सेद्वारा राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार फुकुवा

अर्थ सरोकार

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार फुकुवा भएको छ । नेप्सेले कम्पनीको आजदेखि सेयर कारोबार खुला गरेको हो । नेप्सेले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेको भन्दै माघ १८ गतेदेखि राष्ट्रिय बिमा कम्पनीको सेयर कारोबार रोक्का गरेको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र नेप्सेलाई बुझाइसक्नुपर्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: