×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा ११.२५ अंकको बढोत्तरी

PRIME CA

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा ११.२५ अंकको बढोत्तरी

२ चैत्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ११.२५ अंकले बढेको छ । सो सेसनमा नेप्से ११.२५ अंक बढेर २४१८.५१ बिन्दुमा पुगेको छ । यस्तै सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.३१ अंक बढेको छ । 
आजको प्रि ओपनिङ्ग सेसनमा २५ कम्पनीको ७२ लाख ६१ हजार २६६ रुपैयाँ बराबरको १२ हजर ६२४ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १८ कम्पनीको सेयर मूल्य बढेको छ भने ७ कम्पनीको सेयर मूल्य घटेको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: