ज्योतिष डा. सुनील सिटौला भन्छन् ‘बजार बढ्ने योग छ’, कहिले लगानी गर्ने त ? अर्थ सरोकार ३० मंसिर २०७३, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार टेलिभिजन कार्यक्रमको ३४औं भागमा हामीले डा. सुनील सिटौलालाई प्रस्तुत गरेका छौं । उनीसँग हामीले नेपाली पूँजी बजारमा नक्षत्रको प्रभावका बारेमा कुराकानी गरेका छौं । हेरौं उनीसँगको यो अन्तर्वार्ता : छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !