Skip to content

तरकारीवालीको गुनासो : ‘नर्स बन्ने रहर थियो, पैसा नपुगेपछि व्यवस्थापन पढें…’ (भिडियो सहित)

Dish Home

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – गोलभेडा बेच्न बजार जाँदैगर्दाको तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपछि एकाएक चर्चामा आएकी पात्र हुन्, कुसुम श्रेष्ठ अर्थात् ‘तरकारीवाली’ ।  एकाएक सेलिब्रेटी बनेकी यी तरकारीवाली आखिर को हुन् ? हेरौं यो विशेष भिडियो रिपोर्ट :


भिडियो स्रोत : एभिन्यूज टेलिभिजन 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्