Skip to content
LAXMI SUNRISE BANK

सायद यस्तो… नेपालमा मात्र देख्न पाइन्छ !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – हिन्दुहरुको महान चाड दशैं । दशैंलाइ हिन्दुहरुले धुमधामसँग मनाउने गरेका छन् । तर सामाजिक सञ्जालमा भाइरल भएको यो तस्विरले धर्मका नाममा अरुलाई भेदभाव गर्नेहरुलाई राम्रै सन्देश दिएको छ ।

तस्विरमा एक हिन्दु र एक मुश्लिमले सामुहिक रुपमा दशैं मनाइरहेको देखिन्छ । यो तस्विर कहाँबाट कसले सामाजिक सञ्जालमा हाल्यो भन्ने थाहा नभएपनि अहिले यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यो तस्विर हेरेर अधिकांसले यस्तो नेपालमा मात्र हुने प्रतिक्रिया दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK