
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबारको कारोबार खुलेलगत्तै चन्द्रागिरी हिल्स लिमिटेड र नेपाल हाइड्रोको सेयर मूल्य उच्च वृद्धि भएको छ । साढे ११ बजेसम्म यी दुई कम्पनीको सेयर मूल्य ९ % भन्दा बढीले बढेको हो ।
चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ९ दशमलव ९२ प्रतिशत र नेपाल हाइड्रो डेभलोपर लिमिटेडको सेयर मूल्य ९ दशमलव ८८ प्रतिशत बढेको छ ।
चन्द्रागिरीको सेयर मूल्य ६६ रुपैयाँले बढेर प्रतिकित्ता ७३१ रुपैयाँ पुगेको छ भने नेपाल हाइड्रो डेभलोपर लिमिटेडको ३२ रुपैयाँले सेयर मूल्य बढेर ३५६ रुपैयाँ पुगेको छ । दुबै कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्