Skip to content
LAXMI SUNRISE BANK

बुधबार प्रि ओपनिङ सेसनमा ६.०२ अंकले घट्यो नेप्से, २९ कम्पनीको सेयर कारोबार हुँदा १३ कम्पनीको मूल्य बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार प्रि ओपनिङ सेसनमा नेप्से घटेको छ । प्रि ओपनिङ सेसनमा नेप्से ६.०२ अंकले घटेर २ हजार ४४९ दशमलव २३ बिन्दुमा कायम भएको छ । 
यस अवधिमा कुल २९ कम्पनीको २ हजार ७६३ कित्ता सेयर २६ लाख ४८ हजार १९० रुपैयाँमा किनबेच भएको छ ।
कारोबारमा आएका कुल २९ कम्पनीमध्ये १३ कम्पनीको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK