×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोहोरो अंकले घट्यो नेप्से !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

दोहोरो अंकले घट्यो नेप्से !

Artha Sarokar

२३ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार पनि नेप्से घटेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक १६.९७ अंकले घटेर २८०१.१३ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ५८ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार छिमेक लघुवित्तको भएको छ । यस कम्पनीको ४३ करोड ५४ लाखमाथिको सेयर कारोबार भएको छ । आज २ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै सेन्चुरी बैंकको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने अपर तामाकोशीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी