
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आईतबार नेप्से घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ८.४८ अंकले घटेर २८३४.५१ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २१ करोड ५६ लाख ४७ हजार ३७ बराबरको सेयर कारोबार भएको छ । आज ३ समुहबाहेक सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै गुडविल फाईनान्सको डिबेन्चरका लगानीकर्ताले कमाएका छन् भने माछापुच्छ्रे बैंकको डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्