
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा ४५ गुणा बढी आवेदन परेको छ । आज शुक्रबार साँझ ५ बजेसम्म १२ लाख ३१ हजार २ सय ११ जना आवेदकले १ अर्ब ६३ अर्ब ८९ करोड ८४ हजार रुपैयाँ बराबरको १ करोड ६३ लाख ८९ हजार ८ सय ४० कित्ताका लागि आवेदन दिएका हुन् । जुन ४५ गुणा बढी सेयर माग भएको हो ।
कम्पनीले बिहिबारदेखि ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो यस आईपीओमा असार २१ गतेसम्म आवेदन दिन सकिनेछ ।
३ लाख ८९ हजारमध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि, १९ हजार ४ सय ५० कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ता सर्वसाधारणले आवेदन दिन पाउनेछन् । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्