
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३.०० विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९९३ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेको इन्स्योरेन्सको भएको छ । यस कम्पनीको ३० करोड ४४ लाखमाथिको कारोबार भएको छ । आज १ समुहबाहेक सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै ओरियन्टल होटलका लगानीकर्ताले कमाएका छन् भने निर्धन उत्थान लघुवित्तको प्रमोटर सेयरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्