
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्से घटेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा ४४.९४ अंकले घटेर २५५४.१३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०६ कम्पनीको १ करोड ५८ लाख ५६ हजार १७१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्बमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस बैंकको ९० करोड ३५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र नेशनल हाइड्रोपावर कम्पनीको भएको छ । आज सबै समूह घटेको छन् । यस्तै आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताहरुले कमाएका छन् भने सनराइज फस्ट म्युचुअल फन्डका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्