Skip to content
LAXMI SUNRISE BANK

असार १५ को फोटो कथा : अधिकाशं स्थानमा बीउ रोपियो, माटो गलिरह्यो… उत्साह बोकेर रोपाईं चलिरह्यो…!

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आज असार १५ अर्थात १८ औं राष्ट्रिय धान दिवश देशभर मनाइएको छ । कोरोना संक्रमणको जोखिमबीच देशका विभिन्न ठाउँमा धान दिवश तथा रोपाइँ महोत्सव मनाईएको हो । सो अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना पनि गरिएको छ । 
चीन, भारत, इन्डोनेसिया, बंगलादेश, थाइल्यान्ड, भियतनाम, म्यान्मार, फिलिपिन्स, कम्बोडिया र पाकिस्तान संसारकै १० प्रमुख धान उत्पादक देश हुन भने नेपाल १७औं स्थानमा पर्छ । यसै सन्दर्भमा कृषि तथा पशुपंक्षी विकाश मन्त्रि बसन्त कुमार नेम्वांगले शुभकामना संदेश दिंदै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर काम गर्न अनुरोध गरेका छन् । 
समयमै मनसुन सुरु भएपछि अधिकाशं स्थानमा उत्साहका साथ रोपाईं सुरु भइसकेको छ । हेरौं राष्ट्रिय धान दिवशका दिन देखिएका यी दृश्यहरु :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK