Skip to content
LAXMI SUNRISE BANK

चन्द्रागिरी हिल्सको सेयर मूल्य ९.९१ प्रतिशतले बढ्यो, खरिदकर्ताको अधिक चाप

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य ९.९१ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४ ले बढेर  ३७७ पुगेको हो । कम्पनीको यस अवधिसम्म १२ लाख १९ हजार ७५ कित्ता सेयर खरिद माग रहेको छ भने बिक्रीकर्ताको संख्या शुन्य छ । यस अवधिमा नेप्से २४.४१ अंकले बढेर २५७४.६६ बिन्दुमा पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK