- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा माओवादी केन्द्रले अर्थ मन्त्रालय लिएको हो ।
अध्यक्ष प्रचण्डले पहिलो चरणमा पार्टीको तर्फबाट शर्मासहित पम्फा भुसालको नाम मन्त्रीका लागि पठाएका छन् । माओवादीबाट मन्त्री बनेकी भुसालले उर्जा मन्त्रालय सम्हाल्ने बताइएको छ । माओवादीले अर्थ मन्त्रालय लिएपछि अब गृह मन्त्रालय काँग्रेसलेनै राख्ने बुझिएको छ ।
कांग्रेसका बालकृष्ण खाँड गृह मन्त्री बन्ने देखिएको छ । ज्ञानेन्द्र बहादुर कार्कीलाई कानुनमन्त्रीको जिम्मेवारी दिने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्