Skip to content
LAXMI SUNRISE BANK

आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददता  
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस दिन प्रतिकित्ता १५ रुपैयाँले बढेर कम्पनीको सेयर मूल्य १६५ कायम भएको छ । यस अवधिमा नेप्से परिसूचक १८.२६ अंकले घटेर २६२२.०८ बिन्दुमा पुगेको छ । यता आइतबार अपर तामाकोशी र शिवश्री हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK