×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् बुधबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

PRIME CA

यी हुन् बुधबार सबैभन्दा बढी सेयर कारोबार भएका १० कम्पनीहरु

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौंथो दिन बुधबार नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६० करोड ८९ लाख १९ हजार ४ सय २६ रुपैयाँको सेयर कारोबार भएको हो । आज बुधबार नेप्से परिसूचक ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ६९ विन्दुमा पुगेको छ । यस अवधीमा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल पुनर्बिमापछि हिमालयन डिस्टिलरीको ५५ करोड ५७ लाख ५३ हजार ६ सय ४२ रुपैयाँको सेयर कारोबार भएको छ । यसैगरी नेशनल हाईड्रपावर कम्पनीको ४६ करोड ७५ लाख ९ हजार ७ सय ५६ रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाईड्रपावर कम्पनीको ३४ करोड १२ लाख २८ हजार १ सय ९१ रुपैयाँको सेयर कारोबार भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: