
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक बिहिबारको तुलनामा ९२.४२ अंकले बढेर २५८६.०१ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज २०५ कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिद बिक्री हुँदा १० अर्ब ३८ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार निर्धन उत्थान लघुवित्तको भएको छ । यस संस्थाको ७० करोड ४८ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: नबिल बैंक र छिमेक लघुवित्तको भएको छ । आज सबै समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै किसन लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् भने पन्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्