×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा भारी अंकको गिरावट, १५ अर्ब ४८ करोड ४४ लाख बराबरको सेयर कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सेयर बजारमा भारी अंकको गिरावट, १५ अर्ब ४८ करोड ४४ लाख बराबरको सेयर कारोबार

Artha Sarokar

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साताको कारोबारको चौथों दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा बजार ५२.४१ अंकले घटेर २ हजार ९ सय ६९ दशमलब ६९ विन्दुमा पुगेको हो । सेयर बजार ५२.४१ अंकले घट्दा १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज सिईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्यमा उच्च बृद्धि भएको छ । यस कम्पनीको सेयरमूल्य करिब १० प्रतिशतले बढेको हो । यस्तै सबैभन्दा बढी कारोबार नेपाल पुनर्बिमा कम्पनीको भएको छ । यस कम्पनीको सेयर कारोबार ६० करोड ८९ लाख १९ हजार ४ सय २६ बराबरको कारोबार भएको हो । आज धेरैजसो कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी