
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको चौंथो दिन बुधबार सेयर बजार बढेको छ । नेप्से परिसूचक मंगलबारको तुलनामा ८.६६ अंकले बढेर २५४३.०३ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज १९१ कम्पनीको १ करोड ४९ लाख ६ हजार ७७ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार ग्लोबल आइएमई बैंकको भएको छ । यस बैंकको ५२ करोडमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश: प्रभु बैंक र कुमारी बैंककोको भएको छ । आज ५ समूहबाहेकका अरु सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै गोर्खाज फाइनान्सका लगानीकर्ताहरुले कमाएका छन् भने साधना लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्