×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकले बिहिबारदेखि १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने, भाउ कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

महालक्ष्मी विकास बैंकले बिहिबारदेखि १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने, भाउ कति ?

Artha Sarokar

२ असार २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । बैंकले बिहीबारदेखि आफ्नो स्वामित्वमा रहेको एसियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्ने भएको हो । 
कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले न्यूनतम ६२८ रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् । यस सेयरमा असार ९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ ।
सेयर खरिद गर्न चाहने लगानीकर्ताले न्यूनतम १००० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंमा पुग्नेगरि आवेदन पेस गर्नुपर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी