×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा चन्द्रागिरी हिल्सको आइपिओ सुचिकृत

PRIME CA
GLOBAL IME BANK

नेपाल स्टक एक्सचेन्जमा चन्द्रागिरी हिल्सको आइपिओ सुचिकृत

२३ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार संबाददाता
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकृत भएको छ । आइतबारबाट उक्त कम्पनीको सेयर कारोबार खुला हुने भएको छ । चन्द्रागिरीको पहिलो कारोबारका लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकिएको छ । सोही रेन्जभित्र रहेर चन्द्रागिरीको पहिलो कारोबार हुनेछ । ‘ यसको कारोबार ‘सीजीएच’ संकेतमा हुने भएको छ । चन्द्रागिरीको चुक्ता पुँजीका आधारमा कायम १ करोड ५३ लाख ४० हजार ९१० कित्ता सेयर शुक्रबार सूचीकृत भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: