Skip to content
LAXMI SUNRISE BANK

चम्सुरीसगँ चिया गफ अब डीसहोम को रियालिटी टिभीमा

अर्थ सरोकार

काठमाडौं। डीसहोम को रियालिटी टिभी च्यानल १०२ ले हरेक शुक्रबार साँझ ७:३० बजे चम्सुरीसगँ चिया गफ प्रशारण गर्ने भएको छ । विगत १५ बर्ष देखि चम्सुरी को उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोल ले कार्यक्रम सन्चालन गर्ने भएकी छिन् । बिणभ क्रियसनद्वारा निर्माण र संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामिठा ,रमाईलो अनि घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ्। कार्यक्रमको पहिलो भाग यही माघ २३ गते देखी प्रशारण हुने भएको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK