×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सेल डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले सम्हाले कार्यभार

LAXMI SUNRISE BANK
GLOBAL

एक्सेल डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले सम्हाले कार्यभार

३ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत लेखराज कार्कीले कार्यभार सम्हालेका छन् । उनले साउन १ गतेदेखि कार्यभार सम्हालेका हुन् ।
असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी