Skip to content
LAXMI SUNRISE BANK

विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट, कति पुग्यो सेयर मूल्य ?

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि नेप्से उकालो यात्रामा रहेको छ ।  दिउँसो १२ : २८ मिनेटमा ३७.५१ अंकले बढेको छ । यस अवधिमा विशाल बजार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ८.३२ प्रतिशतले वृद्धि भएको छ ।
उक्त अवधिसम्ममा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ हजार १२० पुगेको छ । यस अवधिमा समग्रमा ५ अर्ब बढीको कारोबार भइसकेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK