Skip to content
LAXMI SUNRISE BANK

नेपाल बङ्गलादेश बैंकको सेयरमा झुम्मिए लगानीकर्ता, १९ करोड ६७ लाख बराबरको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौं । आज सोमबार नेपाल बङ्गलादेश बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । दिउँसो १२ बजे ३४ मिनेटमा कम्पनीको १९ करोड ६७ लाख बराबरको सेयर कारोबार भएको छ ।
अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७२ मा कारोबार भइरहेको छ । यस अवधिमा नेप्से ३६.३० अंकले बढेर ३०१६.९१ बिन्दुमा पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK