Skip to content
LAXMI SUNRISE BANK

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त

अर्थ सरोकार

काठमाडौँ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा ध्रुव कुमार पौडेल नियुक्त भएका छन् । कम्पनीको साउन ९ गते सम्पन्न सञ्चालक समितिको ११७औं बैठकले उनलाई कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पौडेललाई साउन १० गतेदेखि लागू हुनेगरी आगामी ४ वर्षको लागि सीईओमा नियुक्त गरिएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK