×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा सञ्चालक सबिता भण्डारी बरालको राजिनामा स्वीकृत

PRIME CA

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडद्वारा सञ्चालक सबिता भण्डारी बरालको राजिनामा स्वीकृत

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सञ्चालक सबिता भण्डारी बरालको राजिनामा स्वीकृत गरेको छ ।
साउन १० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: