×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

PRIME CA

यी हुन् आइतबार सर्वाधिक सेयर कारोबार भएका दश कम्पनी

१० श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से ५४.३१ अंकले बढेको छ । यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ४९ करोड ५० लाख ४९ हजार ४ सय ८८ बराबरको सेयर कारोबार भएको छ ।

यसपछि ग्लोबल आइएमई बैंक, एनसिसि बैंक, एनआइसी एशिया बैंक, यूनाइटेड मोदी हाईड्रोपावर, अरुण काबेली पावर कम्पनी, नेशनल हाईड्रोपावर कम्पनी, प्रभु बैंक, कुमारी बैंक र मेगा बैंकको सर्वाधिक सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२३ कम्पनीको ४ करोड ४१ लाख १४ हजार ७६० कित्ता सेयर खरिद बिक्री हुँदा १४ अर्ब ३० करोड २३ लाख ६५ हजार १ सय ४८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: