×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको २४औं वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न, ३२ जना सिएहरु भए दीक्षित

LAXMI SUNRISE BANK
GLOBAL

नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको २४औं वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न, ३२ जना सिएहरु भए दीक्षित

१८ माघ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २४औं वार्षिकोत्सव तथा तेश्रो दीक्षान्त समारोह सम्पन्न भएको छ । संस्थाको वार्षिकोत्सव माघ १७ गते शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा सम्पन्न भएको हो । आइक्यानबाट उतीर्ण सिएहरुमध्ये कुल ३२ जना सिएहरु दीक्षित भएका छन् । उक्त वार्षिकोत्सव अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी