CORPORATE
कामना सेवाद्वारा ग्लोबल मनि वीकका अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसरमा कामना सेवा विकास बैंकले चैत ७ गते वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । अर्गनाइजेशन अफ इकोनोमिक कोअप्रेशन एण्ड डेभलपमेन्ट (OECD) को संयोजनमा किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्व बारेमा जागरण ल्याउन हरेक वर्ष मार्च २२ देखि २८ सम्म ग्लोबल[...]