CORPORATE
इसेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा प्रनिश अधिकारीले जिते एक लाखको शपिङ भौचर
काठमाडौँ । इसेवाको मेगा लिंक मेनिया अफर अन्तर्गत बैंक वा सहकारी खाता इसेवामा लिंक गरी कारोबार गर्दा प्रनिश अधिकारीले एक लाखको शपिङ भौचर जित्न सफल भएका छन् । अफरमा सहभागी भएका प्रयोगकर्तामध्ये प्रनिश अधिकारी इसेवाको आधिकारिक फेसबुक पेजमा भएको लाइभ मार्फत भाग्यशाली विजेता घोषित भएका हुन्। विजेता अधिकारीलाई मंगलबार नै[...]