CORPORATE
हिमालयन लघुवित्तद्वारा बीमा दावी रकम भुक्तानी
काठमाडौं। हिमालयन लघुवित्तको शाखा कार्यालय खरचुहिया,सप्तरीले बीमा दावी रकम भुक्तानी गरेको छ । लघुवित्तमा आवद्ध रहेकी सदस्य बबिता देवी चौधरी र संजय कुमार चौधरीको मृत्यु पश्चात मृतकको परिवारलाई बीमाको क्षतिपुर्ति रकम उपलब्ध गराएको हो । सप्तरी जिल्ला खडक नगरपालीका वडा नं.३ बनरझुल्लामा रहेको केन्द्र नं.५ कि सदस्य बबिता देवी चौधरीले[...]