×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PHOTO FEATURE

झरीपछी खुलेकी ‘परी’, ३ तस्विरमा हेर्नुहोस् सुन्दर इलाम नगरी ! (फोटोकथा)

बिनय तिम्सीना इलाम – पानी पर्दै गर्दा वा कुहिरो लाग्दा इलामले आफ्नो मुहार छोप्छ । तर त्यहि झरीपछी इलाम खुल्दा यस्तो मनमोहक दृश्य देखिन्छ कि मानौं भर्खर नुहाएकि परि देखिएकी छिन् । तीन तस्विरमा हेर्नुहोस् झरीपछी खुलेको सुन्दर इलाम नगरी ।

RECENT POSTS