×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

धरोहर ढलेपनि सुन्दरता कहाँ ढलेको छ र ? उस्तै सुन्दर छ हाम्रो भक्तपुर (फोटो कथा)

  • दिक्षा कट्टेल / अर्थ सरोकार डटकम 

भक्तपुर – बैसाख १२ गते आएको विनासकारी भूकम्पका कारण राष्ट्रका सम्पदाहरुमा ठुलै क्षेति भयो । केहीको पुनर्निर्माण भइरहेको छ भने केहि हुन बाँकी छन् । भक्तपुर दरबार क्षेत्रलाई पनि नमज्जासँग भत्काएको थियो भूकम्पले । सम्पदाहरु भत्किएका थिए । तर धरोहर भात्किएपनि भक्तपुरको सुन्दरता भत्किएको छैन । हेरौं भक्तपुर दरवार क्षेत्रलाई तस्विरमा :    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: